समाज Archive

बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो
काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ। नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो।योसँगै उनको मन्त्री पदसमेत गुमेको छ।

डोल्पामा नेपाली सेनाद्धारा नेपाल-चीन सीमाना निरिक्षण
डोल्पा,डोल्पाको श्री रामबाण गुल्म सुलिगार्डबाट नेपाली सेनाको टोली नेपाल-चीन सीमा पर्ने मरीम नाकासम्म पुगेको थियो। ब्यारेकबाट उपसेनानी दिपराज रावतको कमाण्डमा २०७७ चैत्र २ गते सीमाना तर्फ लागेको वताइएको छ।चैत्र २१ गतेसम्म उक्त टोलीले गुल्म सुलिगार्ड देखि

अस्पतालमा अनलाइनबाट ओपिडी टिकट
चितवन,सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ।टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो। अस्पतालको सेवामा विविधिकरण

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि लगाइदै
चितवन,कोरोना विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने तयारी भएको छ। जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयलेवताएको छ। समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो। यसअघि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन
प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन
काठमाडौं,कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्। भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए।
अमेरिकामा अन्धाधुन्ध गोली चल्यो
अमेरिका,अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएका छन्। अन्धाधुन्दा चलेका गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ।अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ

त्रिकोणात्मक सिरिज पारसले नखेल्ने
काठमाडौं,नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन्। चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज नखेल्ने भएका हुन्। पूर्व कप्तानसमेत रहेका पारसले प्रशिक्षणमा फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका

प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान
जनकपुर,प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ।प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव

