समाज Archive

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव

पोखरा,नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो।सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि अन्य प्रदेश सरकारले समस्या टारेर सुरक्षित बन्दै जाँदा

महासंघ कर्णाली प्रदेशका नव-निर्वाचित पदाधिकारीलाई कुसे न्युजको सम्मान

सुर्खेत,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नव निर्वाचित पदाधिकारीलाई कुसे न्युज डटकमले सम्मान गरेको छ। वुधवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली पत्रकारीता जगतमा कर्णालीका लागि कर्णालीका पत्रकारले नयाँ भुमिका खेल्नुपर्ने भन्दै सम्मान गरेको हो। नयाँ वर्ष २०७८

प्यूठानमा जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

गुल्मी,प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस्ः निर्वाचन आयोग

काठमाडौं,निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुुभकामना

आमा बन्दै ऋचा

काठमाडौं,नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । बुधबार नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सो बारे वताएकी हुन्।आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण भईरहेको छ

गुल्मीमा जिप दुर्घटना

काठमाडौं,गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।मृत्यु

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन

काठमाडौँ,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ।बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ

जानकी गाउँपालिकाको वडा नं. ४ बाल बिवाह मुक्त वडा घोषणा

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा नं. ४ लाई बाल बिहाह मुक्त वडा घोषण गरिएको छ ।मंगलबार एक अौपचारिक समारोहका बिच वडालाई बाल बिबाह मुक्त वडा घोषणा गरिएको हो ।जानकी गाउँपालिका वडा न.४ का वडाध्यक्ष विश्राम बर्माको

कोहलपुर मोडेल कलेजद्धारा नरैनापुरका आगलागी पिडितलाई राहत वितरण

नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकाका आगलागी पिडितलाई कोहलपुर मोडेल कलेजले राहत बितरण गरेको छ।बाँकेको कोहलपुरमा अबस्थित उक्त कलेजले नरैनापुर गाउँपालिका वडा नं. १ सुइयामा भएको आगलागीबाट पिडित परिवारलाई राहत बितरण गरेको हो ।कलेजका सन्चालक, कर्माचारी तथा विद्यार्थी

मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगको आह्वान

काठमाडौं,निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली