व्यानर न्यूज Archive

सर्वोच्चको आदेशपछि अनसन स्थलबाटै डा. गोविन्द केसी पक्राउ

प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

कहाँ जान्छन् १६ जना माओवादीका बिना विभागिय मन्त्री ?

मन्त्रीहरूको अबस्था नै अस्तब्यस्त भएपछि मुलुकको अबस्था कस्तो होला ? आफै अनुमान गर्नुस यस्तै भएको छ । अहिले मुलकमा करिब साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारी विहीन छन् । विना विभागिय भइसकेपछि उनीहरुको दैनिकी सिंहदरबार

तराईमा शीतलहरले लियो २३ जनाको ज्यान

सप्तरीमा १४ को मृत्यु शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार

किन बाध्य बनाईन्छ छाउगोठमा बस्न किशोरीहरुलाई ?

धर्म, कर्म सम्बन्धि कुनै पनि जानकारी राख्न नसक्ने अबस्थाकि किशोरीहरुलाई छाउगोठमा बस्न बाध्य पारिदै आएको छ । कुनै धार्मिक बिश्वास राखेर वा जीवनमा आएको परिवर्तन प्रति रमाएर भन्दा पनि आमा–बाबुले लगाएको करले गर्दा किशोरीहरु छाउगोठमा बस्न

जाजरकोटमा भाइरल ज्वरोले लियो दुई जनाको ज्यान

जाजरकोटमा एक साता देखी फैलिएको रुघाखोकी र भाईरल ज्वरोले दुई जनाको ज्यान गएको छ । रुघाखोकीले केही दिन देखी थलिएका जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षिया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको ज्यान गएको स्वाथ्य

महिलाहरु पनि हातमा ढाल,तरवार लिएर यसरी ढल्की–ढल्की नाँचे खाँडो नाँच

पाँच बर्षमा एक पटक लाग्ने कुशे गाउँपालिका–५ ढिमेको झाँदेउ मेला यस बर्ष लागेको छ । पुस पूर्णिमाको दिन लागेको झाँदेउ मेलाले बाल देखि बृद्ध सबैमा खुशीयाली ल्याएको थियो । पञ्चबर्षीय रुपमा लाग्ने झाँदेउ मेला मान्नका लागि

जनताको नासो, नेताको हाँसो

एउटा गाउँमा बुद्धिचालका प्रकाण्ड खेलाडीरहेछन् । यति निपूर्ण थिए कि गाउँदेखि सहर बजारसम्म प्रसिद्धि फैलिएको थियो । पारङगत ठानेर घमन्डले चुर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ लेखेर झुण्ड्याएका थिए । एक दिन त्यो गाउँमा

वर्षौंदेखि विरामी जाँच्ने अस्पताल आफै ‘सिकिस्त’कागजमा मात्र ५० शैया

भेरी नगरपालिका २ जाजरकोटकी चन्द्रकला वली सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल पुगिन् । सुरक्षित प्रसुतीका लागि अस्पताल पुगेकी उनलाई शल्यक्रिया गरेर घर नफर्किउन्जेलसम्म सुरक्षित महसुस नै भएन । ‘अस्पताल छउँन्जेल ज्यान नै तलमाथि हुने हो कि

राजपा र फोरमका नेता साक्षी – के–के भयो सर्वदलीय बैठकमा ?

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रमुख र राजधानी तोक्ने विषयमा सरकारलाई प्रस्ट

मन्त्रालयको एउटै चिठीले पाँच हजार कर्मचारीको जागिर चट

सामाजिक परिचालक भएर काम गरिरहेका करिव पाँच हजार कर्मचारीकाे जागिर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाे एउटै परिपत्रले चट भएकाे छ । स्थानीय निकायकाे निर्वाचन नभएका बेला सरकारले सन् २००८ जुलार्इ महिनादेखि सरकारले देशभर स्थानीय शासन