व्यानर न्यूज Archive

नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । बैठकले बिष्णु प्रसाईं- (झापा), धर्मनाथ यादव- (सिरहा), अमिक शेरचन-(चितवन),

प्रदेश प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति – सरकारले दन्द्ध निम्त्यायो

काठमाडौँ, सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने

सरकारले यसकारण हटायो सातै प्रदेश प्रमुख

काठमाडौं , सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई

अपराधमाथीको राजनितिकरण हुनु दुखद बिषयः डिएसपी शाही

काेहलपुर,बाँके, पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेको घटनालाई लिएर कोहलपुरका डिएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन । उनलाई नेपाली काग्रेशले कारबाहीको दायरामा ल्याउनु पर्ने बताएको छ भने नेकपाले

छानबिनलाई प्रभावीत पारी अपराधीलाई उन्मुक्ति नदिईयोस – नेकपा बाँके

नेपालगन्ज,बाँके,नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाँकेले बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गर्नु नजायज भएको बताएको छ ।  आज एक बिज्ञप्ती जारी गर्दै डिएसीपी माथीको आरोप प्रहरीमाथीकाे हस्तक्षप भएकाे बताएकाे हाे । नेकपा

सुनकोशी बस दुर्घटना अपडेट- १२ भन्दा बढी मृत्यु भएको हुनसक्ने अनुमान

सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो। बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हाे । घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शीले जानकारी

महराको थुनछेक बहस – बारका पूर्वअध्यक्षसहित ३० वकिलले बहस गर्दै

काठमाडौं, संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन । जिल्ला सरकारी

प्रधानमन्त्रीको आँटलाई मान्नैपर्छ

आधा समय प्रधानमन्त्रीको उपचार मै बितेको छ । त्यती साह्रो बिरामी पर्दा नि कृयाशिल हुने कुरा राम्रै मानौ  तर मान्छे कति दाैडन्छ भन्दा पनि कता के कामका लागी डौडिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । बैकुन्ठ

आज सूर्य आराधनाको पर्व छठको मुख्य दिन,देशभर हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी