व्यानर न्यूज Archive

रहन देउ मलाई एक्लै !

रहन देउ आज मलाई यहीं एक्लै एक्लै म पिई दिन्छु जहर प्याला आज एक्लै एक्लै एक्लै नै म लडी दिन्छु यो युद्द जिन्दगीको हिडी दिन्छु एक्लै आज यात्रा मरभुमिको । जुवा जस्तै जिन्दगी यो हारजितको पत्तो

जन्मदाको खाट अलग, मर्दाको घाट अलग

विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निशुल्क बस्न

मन्त्रीको नामसहितको फायल बोकेर प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगँको छलफलपछि प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो

मन्त्रिमण्डल पुनर्गठन भोलि, बिदा हुँदै ५ मन्त्री र २ राज्यमन्त्री

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने भएकाले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा कतै नजान आग्रह गरेका हुन् । ‘भोलि मन्त्रिमण्डल पुनर्गठन

काँग्रेसले गर्‍यो कम्युनिष्ट सरकारमाथि २१ बुँदे आक्रमण

ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१

“पुनरावेदन छ श्रीमान”

वकिलसाप ल वफएर वकालत गर्नुछ  किनकि आजफेरी मेरो र उसको बिनाकारण दुश्मनि भएको छ । त्योसँग थोरै मेरो बाजेको बिर्ताको बारेम हिसाब छ । कारण एहि हो तर बिषय गम्भीर छ मोहदय म भन्दै जान्छु सरसरती

नेपालगन्ज मेडिकल कलेजको ठगि धन्दा,२१ करोड ९१ लाख झ्वाम्मै

नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेजको ठगि धन्दा बाहिरीएको छ । सतर्कता केन्द्रको प्रतिवेदनअनुसार कलेजले  २१ करोड ९१ लाख ठगी गरेको बाहिरीएको हो । प्रतिबेदनका अनुसार २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुली

जब नाइट क्लबमा पूर्वराजा शाह र हिमानीले डान्स गरे…….

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको

कालापानी बिबादको ऐतिहासिक तथ्य

भारतले किन हेप्यो भन्दा नेपाल सानो राष्ट्र र भारत ठुलो राष्ट्र भएर कदापी होईन । तितो सत्य हामी भित्रको दरिलो एकता र भरपर्दो आत्मबिश्वासको कमि हो राज्य प्रशासन संयन्त्र मनपरि चलाउनुले नै हो । करिब ७०

सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने विद्रोही नेकपाको घोषणा (विज्ञप्ती सहित)

काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेको छ ।पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष