व्यानर न्यूज Archive

कोहलपुरको बिच बजारमा शक्तिशाली बिस्फोट,एक जना गम्भिर घाईते

कोहलपुर, बाँके कोहलपुरको बिच बजारमा पर्ने एउटा घरमा संकास्पद बस्तु बिस्फाेट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ को बिच बजारको गोलपार्क नजिकैको स्थानिय चुडामणी शर्माको घरमा उक्त संकास्पद बस्तु बिस्फाेट भएको हो । मंगलबार साझ

यस्तो देखिन्थ्यो नेपालगन्जमा मोहम्मद डे, को रौनक

बाँके, नेपालगन्जमा मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४ औं जन्म जयन्ती मनाएका छन् । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्‍यालीको आयोजना गरेका हुन् । हजरत मोहम्मदको जन्म

अन्ततः राम मन्दिरको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला

एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ। राममन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिनसमेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने

टुँडिखेल फिर्ता माग्दै मानव साङ्लो

काठमाडौं,काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्‍नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव सांग्लोले टुँडिखेल घेरिएको हो। स्वच्छ

सीमा नजिकको सहर नेपालगन्जमा घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा

नेपालगन्ज,बाँके,नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संगठन बाँके र अनेरास्वियु बाँकेले नेपालगन्जमा ‘गो ब्याक ईन्डिया’को नारा सहित बिराेध प्रदर्शन गरेकाे छ  । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै  बिराेध गरेकाे हाे

मुकुन्द खरेल,इन्द्रप्रसादबाट यसरी बने आइपी खरेल-भन्छन् कम्युनिष्ट हुनुमा गर्ब छ

विक्रम सम्वत् २०१८ सालमा काभ्रेमा जन्मिएका आइपी खरेलको नाम थियो मुकुन्द खरेल आमा बुवा घरपरिबारले मुकुन्द भनेर बोलाउथे उनि घर परिबार र छिमेकका नजरमा मुकुन्दे थिए । काल, समय,परिबेश उस्तै रहेन । बदलिएको परिबेशअनुसार उनको जिवनको

कोहलपुरमा लाग्यो‘गो ब्याक ईन्डिया’को नारा,अनि जलाइयो मोदीको पुत्ला

कोहलपुर ।अनेरास्वियु बाँकेले काेहलपुरमा भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ । भारतले सार्वजानीक गरेकाे  नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै माेदीकाे पुत्ला जलाएकाे हाे ।   भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन

‘सीमा सम्बन्धमा एकपक्षीय निर्णय मान्ने नहुने’- परराष्ट्र

काठमाडौं,सरकारले सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने प्रष्ट्याएको छ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेकलाई समेटिएको भन्दै व्यापक विरोध भइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी

जब ‘गो ब्याक इन्डिया’भन्दै युवाहरुको जमात सडकमा उर्लियो

काठमाडौँ,भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध सुरू भएको छ। भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् । यही क्रममा बुधबार सत्तारुढ

नेपाली भू–भाग हडप्दै भारत,चुपचाप नेपाल सरकार !

काठमाडौं,भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेसंगै विवाद सतहमा आएको हाे ।  भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत