व्यानर न्यूज Archive

प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी– पचालझरना गाउँपालिकाको भिडियो डकुमेन्ट्री

प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी हाे पचालझरना ,पचालझरना गाउँपालिकाे समग्र भिडियाे डुकमेन्ट्री निर्माण भएकाे छ । राम्नाकोट, नानीकोट र बदालकोट गाउँ विकास समितिका वडा नम्बर १ र २ वडा बाहेक अरु सवै हाल पचालझरना गाउँपालिकामा समेटिएका

उस्तै उस्तै हो !

कुनै विरालोलाई हिजो मारेको मुसा खै भन्नु र जय नेपाल सरकारलाई लाउडा धमिजा सोध्नु उस्तै उस्तै हो । कुनै स्याललाई हिजो चोरेको कुखुरा खै भन्नु र लाल सलाम सरकारलाई वाइड बडी के भयो भनेर सोध्नु उस्तै

पचाल झरना अर्थात प्रकृतिले कुँदेको अनुपम सौन्दर्य (हेर्नुस भिडियो डकुमेन्ट्री)

३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ ।  सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ

खजुरा रोडमा टायर दन्कायर तरुण दलको बन्दः यस्तो देखिन्थ्यो तमासा

नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि खजुरमा समेत प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि बर्दिया गुलरिया राेड खजुरामा देखिएको हो । बन्दले बिहानैदेखि जनजिवन प्रभावित पारेकाे

तरुण दलको बाँके बन्दः यस्तो देखिन्थ्यो नेपालगन्जमा प्रभाव (तस्विर सहित)

नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि बाँकेमा प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि देखिएको हो । सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण

‘विप्लव’ नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ

कोहलपुर । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटका इन्चार्ज प्रेम प्रकास ओली धमिल पक्राउ परेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती प्रेम प्रकास ओली धमिललाई पक्राउ गरेको हो । इलाका प्रहरी

सलामी, गुलामी, मलामी

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् ।

डुंगा चढेर फेवातालमा सरर, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद

पोखरा,नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ। मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए। कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति

छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस

इतिहासका प्रत्यक पाना पानामा प्रयोग होस गोर्खे खुकुरी फेरि यो जमानामा प्रयोग होस । मेरो पनी त एउटा अन्तिम सपना बाकि छ छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस । यदि हाम्रो तातो रगत उम्लिएकै हो भने

कोहलपुरको बिच बजारमा शक्तिशाली बिस्फोट,एक जना गम्भिर घाईते

कोहलपुर, बाँके कोहलपुरको बिच बजारमा पर्ने एउटा घरमा संकास्पद बस्तु बिस्फाेट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ को बिच बजारको गोलपार्क नजिकैको स्थानिय चुडामणी शर्माको घरमा उक्त संकास्पद बस्तु बिस्फाेट भएको हो । मंगलबार साझ