व्यानर न्यूज Archive

विप्लवका कार्यकर्ताले गरे सत्तारुढ नेकपाका नेतामाथि आक्रमण

जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो

विप्लव नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् बैठकले गरेका निर्णय !

काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले इमानदारीका साथ पहल गरे वार्ताको लागि तयार रहेको बताएको छ । नेकपाका महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिवन्ध हटाउनुपर्ने

नागढुंगा -सिस्‍नेखोला सुरुङमार्ग निर्माण शुभारम्भ

काठमाडौं,नागढुंगा-सिस्‍नेखोला सुरुङमार्गको निर्माण सुरु भएको छ। एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार यो सुरुङमार्गको शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को ०।०१ प्रतिशत सहुलियत ऋण सहयोगमा चार वर्षमा सक्ने गरि सुरुङमार्ग

यसकारण नेपाली समाजमा क्रान्ति अनिवार्य छ

हाम्रो समाजमा क्रान्ती भनेको बन्दुक/गोली पडकाउनु समाजमा आतंक फैलाउनु हो । भनेर एकथरी पागल बिद्धृत तर्क छ यो तर्कलाई म ठाडै अस्विकार गर्दछु । क्रान्तिका रुपहरु समय र परिवेश अनुसार महत्त्वपुर्ण र फरक हुने गर्दछन् ।

यस कारण बन्द भयो नेपालगन्जको जमुनाह नाका (फोटो सहित)

नेपालगन्ज, नेपालं-भारत सिमा जोडनो पश्चिम नेपालकै मुख्य नाकाको रुपमा रहेको नेपालगन्जको जमुनाह नाका बन्द भएको छ ।भारतमा हुन लागेको विधान सभाको उप-निर्वाचन अन्तर्गत उत्तर प्रदेश राज्यको बहराइचमा हुने निर्वाचनको शुरक्षा संबेदनसिलतालाई लिएर नेपाल-भारत सीमाको रुपैडिया नाका

अब बागमतीको पानीले ढुक्कसंग नुहाउन मिल्ने

काठमाडौं, अबको ३ महिनापछि बागमतीको पानीमा भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्ने भएका हुन

स्थानीय जनप्रतिनिधिले लिने गरेको मासिक सुविधा गैरकानुनी भएको भन्दै रोक्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक रोक्ने गरी फैसला गरेको छ।संविधानमा सुविधा लिन पाउने व्यवस्था भएको तर मासिक सुविधा वा पारिश्रमिक लिन पाउने व्यवस्था नभएको भन्दै स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक

२१ नेता पक्राउ परेपछि विप्लव आक्रोसित, हामीलाई रोक्न खोज्ने नै खरानी हुनेछन् (विज्ञप्ति सहित)

काठमाडौं, विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका

सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख

यसरी २३ किलोमिटर पार गरेर प्रहरीले गरेको थियो स्टिङ अपरेसन

काठमाडौं,केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो । सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४