व्यानर न्यूज Archive

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेस गरिंदै

काठमाडौं, सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार गरेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकाले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने जानकारी गराएकी

कोरोना नियन्त्रणमा सरकार असफल भयो : सभापति देउवा

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, करिब ७,०६२ संक्रमित

काठमाडौं,   विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका छन् । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो

रौतहट,  रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !

नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र

थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा

कोरोनाकै कारण धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएको पुष्टि

काठमाडाैँ, स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजेटिभ

काठमाडौं, धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी महिलाको अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ। अस्पताल स्रोत अनुसार राति साढे ९ बजे अस्पताल पुर्‍याइएकी विरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनलाई

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३

काठमाडौं, शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९