व्यानर न्यूज Archive

भारतीय सेना प्रमुखको आरोप : नेपाल अरु कसैको इशारामा उचालियो

काठमाडौं,  भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले अरु कुनै मुलुकको इशारामा लिपुलेकको मुद्दालाई उचालेको आरोप लगाएका छन् । भारतले लिपुलेकमा मानसरोवर जानका लागि खनेको बाटो भारतीय भूमि नै रहेको पनि उनले दावी गरेका छन् । शुक्रबार

बाँझो जमिन खेर जान नदिन अभियान चलाइने

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको

संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैः (लाइभ)

संघीय संसद्‍को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।  राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम बिगतको तुलनामा फरक शैलीमा पेश गर्ने छन् । कोरोना महामारीको कारण

जेठ ५ पछि लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्ने तयारी

काठमाडाैँ, कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्ने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र

कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्न सक्ने

पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा प्रहरीले गोलीसमेत चलाउन सक्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। कार्कीले आइसोलेसनमा भर्ना भएका संक्रमित भाग्न नदिन

विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमणको आतंक

बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको

थप ९ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २५८

काठमाडौं, नेपालमा  थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

सरकारको नीति तथा कार्यक्रम आज ,४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं , सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४९

काठमाडौं, नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी

लकडाउन कडाई, ७७ वटै जिल्ला प्रशासनले जारी गरेका पास खारेज

काठमाडौं-, गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ। जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको