व्यानर न्यूज Archive

फेरि थपिए १७ जना कोरोना संक्रमित, संख्या पुग्यो ४४४

 झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४४४ पुगेको छ। झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कचनाकवल गाउँपालिकाको

भारतले भन्यो-: एकतर्फी जारी गरेको नक्शा स्वीकार्दैनौं

काठमाडौं, भारतले नेपालले बुधबार जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने बताएको छ। बुधबार विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।

फेरि ७ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३४ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना

छाङरुबाट देखिएको भारतले अतिक्रमण गरेको नेपाली भूमि

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ

कहिले महामारी कहिले बाढी नरैनापुर बासीमाथि ‘महाविपत्ति’

नेपालगन्ज,  बाँके नरैनापुर यतिबेला नराम्ररी थलिएकाे छ ।  वर्षातमा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण

थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो

काठमाडाैँ, नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु, नवलपरासी र बाँकेमा संक्रमित थपिएका हुन्। उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५

लिम्पियाधुरा–लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं । सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक

सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गर्दै

काठमाडौं, सरकारले नयाँ नक्सा बुधबार (आज) सार्वजनिक गर्दै छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको यसअघि छुटेका लिम्पियाधुरासहितको नक्सा सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । आज राष्ट्रिय टेलिभिजनमार्फत् सार्वजनिकीरण गर्ने कार्यक्रम रहेको

कालिमाटी बृतमा रहेका दुईजना प्रहरीमा देखियो कोरोना

काठमाडौं, काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ । कालीमाटी

नेपालमा पहिलो पटक चिकित्सकमा काेरोना संक्रमण

काठमाडाैँ, नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये