व्यानर न्यूज Archive

नेकपा नेतृ झाँक्रीलाई कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ, नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (नेमसंघ)ले विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग राखेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६

प्रचण्ड-नेपाल पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा

उपराष्ट्रपति र सभामुखद्धारा संवैधानिक आयोगका पदाधिकारीको शपथ बहिष्कार

काठमाडौँ,उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगका पदाधिकारीको शपथ कार्यक्रम बहिष्कार गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका थिए । उक्त

प्रचण्ड-नेपाल पक्षद्वारा आयोगमा आधिकारिकता दाबी पेस

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेश गरेको छ ।मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेर पार्टीका नाम र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी

विप्लव नेतालाई भेट्न खानेपानी मन्त्री नख्खु कारागार

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा

प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।मंगलबार बिहान पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड-नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चारजना सार्वजनिक

जाजरकोट, नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको बारेकोट गाउँपालिकाका र नलगाड नगरपालिका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला

नेपालमा थप १५९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केहीबेर अघिबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल हुने एक नेताले बताएका छन्

संसद् विघटनः सरकारी पक्षको बहस सुरु

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सरकार पक्षको बहस