व्यानर न्यूज Archive

विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा
काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा

नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड–नेपाल पक्षको माग
काठमाडौं,नेकपाको प्रचण्ड–नेपाल पक्षले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै पार्टी प्रवक्ता नारायणकाजी

नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

रामकुमारी झाँक्रीको घरमा प्रहरी पुगेपछि स्थीती तनावग्रस्त
काठमाडौं, नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलकाे अवस्था तनावयुक्त बनेको छ। झाँक्रीको निवासमा प्रहरी पुगेको खबर सार्वजनिक भएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलमा केन्द्रित भएका छन्। उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का

विप्लवसहित चार दलको संयुक्त मोर्चा घोषणा हुदै
काठमाडौँ, सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन्

बाँके प्रहरीको सफलता ; मोटरसाईकल चोर्ने ठूलो गिरोह फन्दामा
नेपालगन्ज, बाँके प्रहरीले ठुलो सफलता हात पारेको छ । पछिल्लो समयमा बाँके जिल्लाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी हुन थालेपछि बाँके प्रहरीले मोटरसाईकल चोरको गिरोह समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार पत्रकार सम्मेलन

कर्णाली प्रदेशमा ३६ वटा कानुन वनाएर प्रमाणिकरण गरेका छौँः उप-सभामुख घर्ति
सुर्खेत, कर्णाली प्रदेश सरकारले अहिलेसम्म ३६ वटा कानुन निर्माण गरेको उपसभामुख पुष्पा घर्तिले वताएकी छन् । बुधवार सुर्खेतको बीरेन्द्रनगरमा समता फाउन्डेशनको आयोजनामा प्रदेशमा वैदेशिक रोजगारका चुनौती र सरोकारवाला पक्षको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख

३० गते सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं,सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपालमा थप १६० जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार २ सय १५ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १७ सय ३७ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार

विरोधसभामा सहभागी हुन प्रचण्ड-नेपालको अपिल
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै भोलि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। बुधबार भृकुटीमण्डपमा विरोध सभा गर्ने प्रचण्ड-नेपाल पक्षको तयारी छ ।आफूहरुको आन्दोलन