व्यानर न्यूज Archive

रामबहादुर थापा पुनः गृहमन्त्री
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छिन्। राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुनः नियुक्त गरेकी हुन्।ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित

पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा
काठमाडौं,उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ।पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा

बादलले आजै पुनः नियुक्ति पाउने
काठमाडौँ,राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै स्वतः गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनःनियुक्ति पाउने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको हो।संवैधानिक व्यवस्थाअनुसार

कर्णालीमा मन्त्री उपहार पाउनेहरुको आज सपथ
काठमाडौँ,कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनियताको सपथ आज हुने भएको छ। नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ जनाले आज शपथ ग्रहण गर्न लागेका हुन्

बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो
काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ। नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो।योसँगै उनको मन्त्री पदसमेत गुमेको छ।

डोल्पामा नेपाली सेनाद्धारा नेपाल-चीन सीमाना निरिक्षण
डोल्पा,डोल्पाको श्री रामबाण गुल्म सुलिगार्डबाट नेपाली सेनाको टोली नेपाल-चीन सीमा पर्ने मरीम नाकासम्म पुगेको थियो। ब्यारेकबाट उपसेनानी दिपराज रावतको कमाण्डमा २०७७ चैत्र २ गते सीमाना तर्फ लागेको वताइएको छ।चैत्र २१ गतेसम्म उक्त टोलीले गुल्म सुलिगार्ड देखि

बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो। संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखिम र

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि लगाइदै
चितवन,कोरोना विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने तयारी भएको छ। जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयलेवताएको छ। समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई

यसरी जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले सदनवाट विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार फेरि जोगिएको छ । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो ।