व्यानर न्यूज Archive

कर्णाली सरकारद्धारा कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन समिति गठन

सुर्खेत,कर्णाली प्रदेशमा कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्णाली सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आर्थिक मामिला तथा कानुन मन्त्री,सामाजिक विकास मन्त्री सदस्य रहने गरी समिति

रसियन खोप आयात गर्न अनुमति

काठमाडौं,औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ । विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो। नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेको छ । यो खोप आयात गर्ने

कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं,कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत

राष्ट्रियसभामा नेमकिपाका तामाङको पनि उम्मेदवारी दर्ता

हेटौंडा,राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्। बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई प्रस्तावक र सृजना सैँजु समर्थक रही तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा

बादलको पनि गराए उम्मेदवारी दर्ता

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन्।हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन्।

खोप प्रकरणको अनियमिततामा प्रधानमन्त्री संलग्‍न छन्ः गगन थापा

काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले खोप प्रकरणमा प्रधानमन्त्री केपी ओली आफैँ संलग्‍न भएको आरोप लगाएका छन्। सामाजिक संजाल ट्विटरमा उनले खोप प्रकरण अनियमित मात्र नभई एक अपराध भएको पनि बताएका हुन्। जो आरोपित छ उनैलाई छानबिन

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय

हामी बटमलाइनमा अडिग छौंः माधवकुमार नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन्। सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन्। ‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता

बालुवाटारमा एमालेका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ,नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको

अक्सिजन अभावको बहानामा अस्पतालद्धारा बिरामी भर्ना लिन बन्द

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड-१९ संक्रमित बिरामीको उपचार गर्न नसकिने भन्दै भर्ना नलिने बताएको छ। अस्पताल प्रशासनले बुधबार एक विज्ञप्ति नै जारी गरेर कोभिडका नयाँ बिरामीहरु भर्ना गर्न असमर्थ भएको बताएको हो।मध्य तथा शुदुरपश्चिम