व्यानर न्यूज Archive

नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो

काठमाडौं,सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ

संवैधानिक परिषद्को बैठक स्थगित गर्नुपर्छः माओवादी केन्द्र

काठमाडौं,नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन्।उनले

संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि

काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ। वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य

काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार

काठमाडौं,नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ।शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार

भागवन्डामा लुछाचुडी

एउटा गाउँमा एउटै आमाका ५ भाइ छोराहरु थिए। एउटा भाईको विचार अनि तर्क निकै फरक थियो। अर्को भाइको विचार मिस्रित थियो। तर तीन भाइको भने विचार अनि व्यवहार अलि नजिक मेल खाने गरेको थियो।आमाका काखबाट एक

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।यही वैशाख २७ गतेको विशेष अधिवेशन बैठकमा पार्टीको तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेलाई बैठक बोलाइएको हो । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । तर, शनिबार बोलाइएको बैठक आकस्मिक रहेको बताइएको छ।

उपत्यकामा थप ४१०६ जनामा कोरोना पुष्टि

काठमाडौँ,काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८९ जना, भक्तपुरमा ३ सय ७४ जना र ललितपुरमा ६ सय ४३ जना कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो

दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहाई गर्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो। कारागार कार्यालय