राजनीति Archive

जनकपुर-जयनगर रेल्वे माघदेखि सञ्चालनमा आउँदै
धनुषा, जनकपुर–जयनगर रेल्वे यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताएका छन् ।भारतको
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
काठमाडौं, नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले
संसद् विघटन मुद्दामा आज पनि सुनुवाइ हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखीएकोमा आज पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ
मलाई लाठी खान मन छः प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘आक्रमक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन समेत
प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सोमबार पुनः सुनुवाइ हुने भएको छ। आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस

नेपालमा थप २६६ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २६६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको
ओलीले ज्ञानेन्द्र र मण्डलेको बाटो समातेः झलनाथ खनाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डलेहरुको बाटो हिडेको बताएका छन् । राजधानीमा अनेरास्ववियुले गरेको भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो कुरा बताएका हुन् ।उनले ओलीको प्रतिगामी
बाआमा मरेको बेला कसैले खुशी मनाउँदैनः प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। प्रचण्ड माधव पक्षको राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश अशान्त भएको बेलामा खुशी मनाउन

देशभक्त जनगणतान्त्रिक मोर्चाले बिप्लव नेता बास्तोला लगायतलाई रिहाई गर्न माग
सुर्खेत, बिप्लव समुहका नेता धर्मेन्द बास्तोला लगायत नेता कार्यकर्तालाई अबिलम्व रिहाई गरि बार्ताको पहल गर्न माग गरेको छ । आईतबार देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेश समितिका संयोजक दिपक शाहीद्धारा जारी बिज्ञप्तिमा उक्त माग राखिएको हो ।

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु भएको छ । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२ र २९ गते हुँदै यही माघ

