राजनीति Archive

नेपाल हाम्रो भाइ होः भारतीय रक्षामन्त्री

काठमाडौं, भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले जे भने पनि नरिसाउने जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्रीले यस्तो जनाएका हुन् । शनिबार भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा

तीन वर्षमै निर्वाचन गर्न मिल्दैन

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जनाएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा आजको बहस जारी

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजको बहस सुरु भएको छ । सोमबार बहस नसकिएपछि आज पनि बहसलाई निरन्तरता दिइएको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

प्रदेश १ मा प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं, प्रदेश नम्बरमा १ मा नेकपाको प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक डाकेको छ । बैठक मंगलबार दिउँसो १ बजे होटल एसियाटिकमा तय गरिएको हो । बुधबार प्रदेशसभा बैठक बस्ने भएको छ । त्यसअघि नेकपाको बहुमत पक्षको

पूर्वमन्त्री राईको पहलमा बाँकेमा विकासै विकास

बाँके , बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेर आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेका छन् । शहरी विकासमन्त्री हुँदा त उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्र

संसद् विघटनविरुद्ध परेका रिटमाथि आज पनि बहस हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सोमबार बहस नसकिएपछि आज पनि हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

ओलीले पार्टीको निर्णय नमानेपछि संकट आयोः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको जनाएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

संसद् विघटनको मुद्दा हेर्दाहेर्दैमा सुनुवाइ लम्बिने सम्भावना

काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ मंगलबार पनि जारी रहने छ । सोमबार अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । एउटै अधिवक्ताले

अनेमसंघको दोस्रो पूर्ण बैठक सुरु

काठमाडौं, नेकपा प्रचण्ड-नेपाल पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम केहीबेर अघिबाट थापागाँउस्थित काठमाडौं व्याङ्केटमा सुरु भएको हो ।कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो । अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् ।