राजनीति Archive

अख्तियारका कार्यवाहक अध्यक्षले राजीनामा दिने

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजिनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने उनको तयारी रहेको छ । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार

संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूलाई गराइयो सपथ ग्रहण

काठमाडौँ, संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई

समाचार लेखेको कारण पत्रकारलाई ज्यान मार्ने धम्की

काठमाडौं, समाचार लेखेकै कारण पत्रकार नारायण प्रसाद अधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । अनलाइन पाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत रहेका अधिकारीलाई समाचार लेखेकै कारण पूर्व सांसद तथा नेकपाका

नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल

काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

याङ्गुन, म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग राखेको छ ।एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो

बालुवाटार सानो टुक्रा हो पार्टी फुटाउने तागत छैनः झलनाथ

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन्। पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो जनाएका हुन्। हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, संवैधानिक परिषद्को बैठक स्थगन भएको छ । परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका थिए । तर, केही कारण बैठक साँझ ५ बजे बस्ने गरी सारिएको थियो ।

प्रचण्ड-नेपाल पक्षद्वारा आयोगमा आधिकारिकता दाबी पेस

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेश गरेको छ ।मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेर पार्टीका नाम र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी

प्रतिनिधि सभा विघटनः सरकारी पक्षको बहस सुरु

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनमा मंगलबार पनि सरकारी पक्षको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सोमबारदेखि सरकार

विप्लव नेतालाई भेट्न खानेपानी मन्त्री नख्खु कारागार

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा