राजनीति Archive

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो। पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ,सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरस महमारीको जोखिमलाई मध्यनजर गर्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन

काठमाडौँ,समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ।९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो। प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए।पञ्चायत कालमा स्नातकहरुमध्येबाट

बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।प्र तिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना

संसदको हिउँदे अधिवेशन आजैबाट अन्त्य हुँदै

काठमाडौँ,संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदले कुनै विजनेश अघि बढाउन नसकेको र सरकारको

प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव

धनुषा,प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्‌।प्रदेश

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौँ,सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो। एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि

ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन्। एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन्।‘अहिलेको

देशको हितविपरीत काम गर्दिनँः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु।