राजनीति Archive

संसद विघटनविरुद्ध कानूनी लडाइँ लड्ने कांग्रेसको निर्णय

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आग्रहसमेत गरेको छ। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष

विपक्षी पार्टिका गठबन्धनको बैठक जारी

काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव

जनमत संग्रहः सन्दर्भ, प्रसङ्ग र औचित्य

सन्दर्भ  १. सन् १९०५ ताका तत्कालिन रसियाको आर्थिक, राजनीतिक र सामाजिक पक्ष निकै डामाडोल थियो । जनता अस्थिरता, अभाव र अराजकताको चरम शिकार बनिरहेका थिए । तत्कालिन जारशाही सत्ताले जनतामाथि चरम शोषण र दमन थोपरिरहेको थियो

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं,मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ। त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद(नाम सहित)

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्।कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,

कर्णालीका युवाद्धारा सडकमा खटिएका सुरक्षाकर्मीलाई चियापान(फोटो सहित)

सुर्खेत,कर्णालीका युवाद्धारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत वजार आसपासमा खटिएका सुरक्षाकर्मीलाई चियापान गराएको छ । निषेधाज्ञामा सडकमा खटिएका प्रहरी दिनभर आकुल व्याकुल भएर सुरक्षा दिईरहेको तर उनिहको स्वास्थ्यको विषयमा कसैले चासो नदिएको भन्दै युवाहरुले चियापान गराएका

सिङ्गो एमाले र जसपा आफूसङ्ग रहेको ओलीको दावी

काठमाडौं, माधव-खनाल निकटका २७ सांसद सहित सिङ्गै एमालेको १२१ र जसपाको पनि भएभरका बत्तिसै साँसदको समर्थन आफूसङ्ग रहेको काउण्टर दावी प्रधानमन्त्री केपी ओलीले रास्ट्रपतिसामु गरेका छन् । यसो गर्दा १५३ पुग्छ । उता देउवाले १४९ को

भित्र राष्ट्रपति र प्रधानमन्त्री, देउवा, प्रचण्ड, माधव लगायत बाहिर

काठमाडौं, १ सय ४९ जना माननीयको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर सहितका नेताहरु शीतल निवासको पाहुना कक्षमा बसिरहँदा भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं,नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन्। उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवास

काठमाडौं,संविधानको धारा ७६ ९५० अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।