राजनीति Archive

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौं,नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए

प्रधानमन्त्रीलाई हत्या गर्ने धम्की !

काठमाडौं, नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर

कोरोना कहरमा निःस्वार्थ सेवा गरौं : बिजुक्छे

भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना युद्धमा कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दार सिपाही हुन नसक्ने बताएका छन्। आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल

नेता सुर्य ढकाल एमालेबाट निस्कासित

कोहलपुर, नेकपा एमाले बाँकेका नेता सुर्य ढकाललाई कारबाही गरिएको छ । एमालेका बाँके जिल्ला सचिवालय सदस्य समेत रहेका नेता ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।नेता ढकालले निर्वाचित नेतृत्व र कमिटीलाई बेवास्ता गर्दै

सूकीविरुद्ध थप कडा कदम उठाउँदै म्यानमारको सैन्य सरकार

एजेन्सी, म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गम्भीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ । उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले

गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेले दिए राजीनामा

काठमाडौँ, गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ, सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गर्न