राजनीति Archive

१४ वटा मन्त्रालय मन्त्रीविहीन, कर्मचारीलाई सास्ती

काठमाडौं, लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री

एमसिसी पास गर्न सकिँदैन : एकीकृत समाजवादी

काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी राष्ट्रिय हित अनुकूल नभएकोले पास गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटीले अहिलेको अवस्थामा एमसिसी पास गर्न नसकिने निष्कर्ष निकालेको सचिव जगन्नाथ खतिवडाले बताए। राष्ट्रिय अनुकूल बनाएर सहमति गरेर

सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए : कोमल वली

काठमाडौं, राष्ट्रिय सभा सदस्य कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाएकी छिन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो बताएकी हुन्। रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकले पनि नभ्याउने भन्दै उनले अप्रेसन

बिग्रिएको मै हुँ, अब म सच्चिन्छु : प्रचण्ड

काभ्रे, ७ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बिग्रिएको बताएका छन् । तर अब सच्चिन तयार रहेको उनको भनाई छ । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर

नेकपा एसमा ७ उपाध्यक्ष, ३०१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौँ, नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहित पदाधिकारीहरू चयन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी

तीन बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गछौँ : विप्लव

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन । बुधबार पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक लगाएका

नेकपाका महासचिव विप्लव पोखरमा

पोखरा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पोखरा आएका छन् । नेकपाका भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी हुनको लागी विप्लव बिहिवार पोखरा पुगेको बुझिएको छ । भाद्र ६ देखि

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौं, गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो । पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा

कांग्रेसका मन्त्रीले पिटे कार्यकर्ता

काठमाडौं, नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री

माओवादी देशकै ठूलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र अर्को चुनावमा एजेण्डा र आकार दुबैले देशकै ठूलो दल बन्ने दाबी गरेका छन् । केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष