राजनीति Archive

सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले छलफलमा

कैलाली,सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूहहरु छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य गरिरहेका छन्।सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित

पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि नेता खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य

सुदूरपश्चिम सरकारका मन्त्री सोडारीलाई कारवाहीको माग

कञ्चनपुर, नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पोखरेल

वाइसिएल बाँकेले गर्यो बृहत रक्तदान कार्यक्रम

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको युवा संगठन वाइसीएल बाँकेद्धारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई मध्यनजर गरेर शनिबार नेपालगन्जमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । योङ्ग कम्युनिस्ट

कालिकोटमा विप्लव नेकपाको स्वास्थ्य शिविर

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले कालिकोटको माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माका अनुसार ९ जनामा एन्टिजिन पोजेटिभ

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा,नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन्। नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी

यो संवैधानिक अपराध होः पियारी थापा

पोखरा,राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन्। जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ र ३१

विपक्षी गठबन्धनका सांसदहरु गण्डकी प्रदेश प्रमुखको कार्यालयमा

पोखरा,मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन्। गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश

पोखरा,गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन्। जसपा