मुख्य समाचार Archive

दुबै मृगौला पिडित रानाद्धारा आर्थिक सहयोगको अपिल
सुर्खेत, सुर्खेत दुबै मृगौला पिडित लेकबेसी नगरपालिकाका चन्द्रबहादुर रानाले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन । सुर्खेत दशरथपुर टाडी र तत्कालीन बसाइ बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चन्द्रबहादुर रानाले दुबै मृगौला फेल भएर उपचारको

जनप्रतिनिधिकै संलग्नतामा नेता-कार्यकर्ता गिरफ्तार गरिएको भन्दै युवा संगठनको आपत्ति
सुर्खेत, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले स्थानिय जनप्रतिनिधिले नै आफ्नो पार्टीका नेता-कार्यकर्ता र समर्थकहरुलाई प्रहरी-प्रशासन लगाएर गिरफ्तार गराएको भन्दै आपत्ति जनाएको छ । सोमबार युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको

धनुषामा कोरोना संक्रमणका कारण १ पुरुषको मृत्यु
जनकपुर , धनुषामा कोरोना संक्रमणको कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।मृत्यु ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर

कोरोना संक्रमणबाट ललितपुरमा उपचाररत एक पुरूषको मृत्यु
काठमाडौँ, कोरोना संक्रमणबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ ।ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीयको सोमबार बिहान मृत्यु भएको हो । उनलाई गत साउन १५ गते भर्ना

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि
काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको

सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं, सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा

नाइजरमा ६ जना फ्रान्सेलीको हत्या
नियामी, नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली

काठमाडौं कोटश्वरमा १७ जनालाई कोरोना संक्रमण
काठमाडौं ,काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेपछि टोल सिल गरिएको छ। साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा

बाँकेमा दुई चिकित्सकसहित १५ जनामा पुष्टि
बाँके ,बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् । यसअघि

इन्जिनीयर घुस सहित पक्राउ
काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको

