मुख्य समाचार Archive

संक्रमित आमाबाट जन्मिएको शिशुमा देखिएन कोरोना
बुटवल,कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाबाट भरतपुर अस्पतालमा एक युवाको मृत्यु
चितवन, चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमित युवकको उपचारकै क्रममा ज्यान गएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका–१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु
विराटनगर, जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्। लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
पर्सा, १२ भदौं, नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पर्सा, बारा र रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि

बैंकका कर्मचारीसहित पोखरामा ११ जनामा कोरोना पुष्टि
पोखरा,कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये पोखरा महानगरपालिका- २ का संक्रमित व्यक्ति कामना

नेकपाको सचिवालय बैठक १८ गतेसम्मकालागि स्थगित
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोली बस्ने भनिएको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएपछि शनिबार बस्ने तय भएको बैठक १८ गतेसम्मका

भारतमा एकैदिन थपिए ७७ हजार कोरोना सङ्क्रमित
नयाँ दिल्ली , भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा

कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु
पोखरा, कास्कीमा कोरोना भाइरसको संक्रमणबाट पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षिया पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना

उद्योगपति एवं सांसद चौधरी कोरोना संक्रमित
काठमाडौं, उद्योगपति एवं सांसद विनोद चौधरी कोरोना भाइरसबाट संक्रमित भएका छन्।शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो। चौधरीले ट्विटमार्फत् कोरोना संक्रमण भएको बताएका हुन्। उनले आफूलाई कुनै लक्षण भने नदेखिएको उल्लेख गरेका छन्। आफू चिकित्सकको

बारा र पर्साका ४७ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक

