मुख्य समाचार Archive

प्रतिक्रियावादी नैतिकताको भद्दा रुप
राष्ट्रपतिद्वारा मनोनीत गरिने राष्ट्रिय सभाको रिक्त सदस्यमा सत्तासीन नेकपाका नेता वामदेव गौतम मनोनीत हुने पक्का भएको खबर आइरहेको छ। गौतम गत निर्वाचनमा प्रत्येक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा जनमतद्वारा अस्वीकार गरिएका व्यक्ति हुन्। निश्चित कार्यकालसम्मको लागि निर्वाचन

दुई तिहाईको सरकारले अपेक्षा अनुरुपको काम गर्न सकेन : सांसद चौधरी
काठमाडौँ, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको ठोकुवा गरेका छन । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै सांसद चौधरीले दुई तिहाईको सरकारले चाहे अनुरुपको काम नगरेको जिकिर गरेका हुन । सांसद

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस
काठमाडौँ, धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा नीलकण्ठ नगरपालिका केन्द्रबिन्दु बनाएर ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।यो नयाँ भूकम्प नभएर

काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि
काठमाडौँ, काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । नेपालमा

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
कास्की, प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फरार प्रतिबादिलाई प्रक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद

ओली प्रचण्डबीचको छलफल सकियो
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको
कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान पक्राउ
कञ्चनपुर, प्रहरीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैंयाकाे अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता

