धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस

काठमाडौँ, धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा नीलकण्ठ नगरपालिका केन्द्रबिन्दु बनाएर ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।