मुख्य समाचार Archive

सार्कका विदेशमन्त्रीहरुको बैठकमा भारत पनि सहभागी हुने

काठमाडौं, सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन्। पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई

काठ तस्करी भएको खवर सम्बन्धीत निकायले थाहा नपाएको घटनाप्रति पत्रकार मञ्चको ध्यानाकर्षण

 दाङ,  देउखुरीको गढवा १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिला तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह , वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना

आईपीएल आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स ११ पञ्जावबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ, यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स ११ पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ ।बैंगलोर र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । बैङ्लोर विराट कोहलीको कप्तानीमा मैदान

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी नाघ्यो

कर्णाली, कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१

दाङको लमहीमा जेसिज सप्ताह शुरू

देउखुरी , लमहीमा जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर

भारतद्वारा नेपाललाई १ अर्ब ५४ करोडको सहयोग

काठमाडौँ, नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय दुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेका छन्।यहि असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले नेपाल

पुष्पक विमानको देश !

ओ पुष्पक विमानका बडाहजुर हजारौं वर्षदेखि हजुरको छलशास्त्रले हामीलाई छलेको छल्यै छ । बडाहजुर अब नछलेर मर्जी होला देशको नागरिक मान्छे हुन्छ कि कुकुर ? बडाहजुरले नछ्लेरै पुष्पक विमानबाट मर्जी भो ए पाखेहरु हो देशका असली

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न वालुवाटार पुगे

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीलाई भेट्न वालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता सुरु भएको पुष्टि

चीनले सीमा मिचेको छैन भन्नू हतारोको टिप्पणीः नेपाली कांग्रेस

काठमाडौं, नेपाली कांग्रेसले नेपाल चीन सीमा प्रश्नमा सरकारले सार्वजनिक गरेको धारणा हतारोको टिप्पणी भएको दाबि गरेको छ ।बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा नमिचेको बताएका थिए ।तर, कांग्रेसले बिहिबार एक विज्ञप्ती सार्वजनिक

बुटवलमा दुईजना कोरोना संक्रमतिको मृत्यु

काठमाडौं, बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमतिको मृत्यु भएको छ। अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो। भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको