मुख्य समाचार Archive
लुटपाट र बलात्कारपछि १२ बर्षिया बालिकाको हत्या
बझाङ, बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

हराएको भनिएको ५८ वर्षपछि फेला
काठमाडौं, हराएको भनिएको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ ।हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको थियो । टाकुल्ले भन्ने स्थानमा सीमास्तम्भ

दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते
दाङ, दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते भएका छन् । लमही-घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोड देखि करिब दुई किलोमिटर अगाडि विहिवार विहान बा ११ च ९५१३ नम्बरको गाडी

खोलाले बगाउदाँ बेपत्ता भएका कार्यालय प्रमुखसहित २ जनाको शव अझै फेला परेन
रुपन्देही, कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलाले बगाउदाँ बेपत्ता भएका दुई जनाको शव अझै फेला परेको छैन् । लगातार पानी परेका कारण वेपत्ताको खोजी कार्यमा समस्या आएको हो ।बुधबार दिउँसो ४ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर

स्याङ्जा पहिरो अपडेट ; एकै घरका पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता
स्याङ्जा,पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता

पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता
पाल्पा, पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उनकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्

बुटवल कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु
बुटवल ,बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा

स्याङ्जामा घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु
वालिङ , गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी

चितवनमा मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु
चितवन, चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका–३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना बेपत्ता
पाल्पा, पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पहिरोले घर पुरिंदा मानिस

