मुख्य समाचार Archive

देउखुरीको कालाकाटेमा अनेरास्ववियूको रक्तदान शिविर सम्पन्न

भालुवाङ , प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताएका छन् । अनेरास्ववियू दाङले देउखुरीकाे गढवा

सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्‍यो : कांग्रेस

काठमाडौँ, हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ ।बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।

पानीको बहाव उच्च भए सँगै गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

नवलपरासी पश्‍चिम, लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो ।नदीमा बुधबार

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २४४

काठमाडौं , विश्वव्यापी महामारी कोरोना भाइरसबाट नेपालबाहिर मृत्यु हुने नेपालीको सङ्ख्या २४४ पुगेको छ । कोरोना संक्रमणबाट यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । विदेशका

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता

काठमाडौँ, चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ ।कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं,कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ। आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। कुल संक्रमितमा यो

५४ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

काठमाडौं, २४ घण्टामा देशका ५४ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा ६०९ जना र चितवनमा १३७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। आज देशभर महिला ५१३ र

उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ६३७ जनामा

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । नेपालमा पछिल्लो २४

नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमन पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९७ जनामा संक्रमण देखिएको हो । योसँगै