मुख्य समाचार Archive

बुटवलमा थप एकजना कोरोना संक्रमित मृत्यु
बुटवल , बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु
ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परिक्षणमा मेयर महर्जनमा शुक्रबार संक्रमण पुष्टि भएको हो ।पाटन अस्पतालमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ ।

पाश्चात्य जगतमा नारी उपहास तथा सक्षमताको संकुचित परिधी
सबैको जिन्दगी आफैमा अर्थपूर्ण हुने गर्दछ । जिन्दगीको हरेक घडी हरेकका लागि महत्वपूर्ण हुन्छ । त्यसै एउटा छोरीको तमाम जिन्दगीमा उस्ले दर्दनाक चुनौती झेल्नु परेको छ । एकातिर समाजमा छोरी कमजोर हुन्छन् भन्ने नकारात्मक भाव राखिएको
गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरी बल गुल्मको उद्घाटन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको गागामा स्थापित भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्घाटन

काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।आज मुलुकका विभिन्न

देशभर ६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९ जना छन्।आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार २८९

नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

एसिड आक्रमण गर्नेको सजाय अध्यादेश ल्याएर बढायो
काठमाडौं, सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्नको लागि कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो। बिहिबार बसेको मन्त्रिपरिषद् सिफारिसमा राष्टपतिबाट अध्यादेश जारी गराएर

दक्षिण कोरियासँग किमले किन मागे क्षमा ?
सियोल, उत्तर कोरियाली नेता किम जोङअनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन् । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको

देउखुरीको गढवा गाउँपालिकाको टोल–टोलमा पढाई, गाउँ–गाउँमा शिक्षक
देउखुरी, कोरोना भाइरस कोभिड–१९ का कारण बिद्यार्थीहरुको पढाई चौपट भएपछि गढवा गाउँपालिकाका सबैजसो सामुदायिक बिद्यालयहरुले गाउँ–गाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेका छन् । गत भदौ ३१ का दिन गाउँपालिकाको शिक्षा शाखाले सबै समुदायिक बिद्यालयका प्रधानाध्यापकहरुलाई

