मुख्य समाचार Archive

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार पुग्यो

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख

शिक्षकलाई विद्यालय पुग्न निर्देशन

काठमाडौँ – वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

काठमाडौं , सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

खोलाले बगाउँदा तीनजनाको मृत्यु

हेटौंडा , मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज

बबई बहुमुखी क्याम्पस प्रमुखअग्रवालको कोरोना सङ्क्रमणबाट निधन

नेपालगञ्ज, बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए ।आज श्वासप्रश्वासमा

गोरु काटेको अभियोगमा तीन जना पक्राउ

झापा, गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काट्दै गर्दा पक्राउ हुन । पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय

के तपाईलाई रिगंटा लाग्यो ? २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार

रिंगटा लाग्नु अर्थात चक्कर आउने समस्यालाई बोलीचालीको भाषामा टाउको घुमाउने भनिन्छ । यो समस्या प्राय मानिसले अनुभव गरेका हुन्छन् ।अत्यधिक गर्मी हुदाँ, औषधीको असर हुदाँ, खानाको गडबढी लगायतका कारणले रिंगटा लाग्ने गर्दछ । यो समस्या कहिलेकाहि

प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम की डीनसमेत रहेकी डा शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान

उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा ६४५ कोरोना

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने