मुख्य समाचार Archive

नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार

खोलामा डुबेर एक युवकको मृत्यु
रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले

कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका एक कर्मचारीको मृत्यु
नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड संकट

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु
मकवानपुर, मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पति पत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार

परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्नु वैज्ञानिक आधार नभएकाले अनावश्यक पीसीआर परीक्षण नगराउन

अख्तियारका कर्मचारीसहित गण्डकीमा ३३ संक्रमित थपिए
पोखरा, पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत दुई कर्मचारीसहित कास्कीमा ३ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै नवलपरासी पूर्वको देवचुली नगरपालिकाको एउटा वडाका वडा सचिवसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य

उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ७२४ कोरोना संक्रमित

नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४७७ पुगेको छ। पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।पछिल्लो २४

दुई मन्त्रालय थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने सरकारको अन्तिम तयारी
काठमाडौं, सरकार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी गरीरहेका छन । ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि

