मुख्य समाचार Archive

विश्वमा कोरोना भाइरसबाट १० लाखभन्दा बढीले ज्यान गुमाए

काठमाडौं , विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका

यसकारण बढ्छ मुटुरोगको जोखिम

काठमाडौँ , अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ ।  संविधानको धारा १४४ को १ बमोजिम

छोरीको बलात्कार गर्ने बाबु पक्राउ

धादिङ , आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक

नेपालमा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमित

उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा ८०९ कोरोना

नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३५१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

ओली र दाहाल भेटवार्ता निष्कर्ष बिहिन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच करिब ३ घण्टा लामो छलफल भएको थियो ।

पुर्बि इलाम कोरोना सङ्क्रमण शून्य

इलाम कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ ।कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको

गायक दुर्गेश थापा चलचित्र ए मेरो हजुर ४ मा देखिने

काठमाडौँ, गायक दुर्गेश थापा चलचित्र ए मेरो हजुर ४ मा देखिने भएका छन ।दुर्गेशले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक झरना थापा, निर्माता सुनिल थापा र कोरियोग्राफर रामजी लामिछानेसँगका संयुक्त तस्बिर सार्वजनिक गर्दै आफू चलचित्रमा एउटा गीत