मुख्य समाचार Archive

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु
सप्तरी, सप्तरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। धरानस्थित विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो। धरानमा असोज ८ गते
पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ
काठमाडौं, प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना ४ ख ३०८५ नंको ट्यांकरमा तारपिन तेल मिसाउने

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
विराटनगर, मोरंगको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ । जहदा ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा दीपक सिग्देलले बताए

विश्व कोरोना अपडेट: संक्रमितको संख्या ३ करोड ३८ लाख, १० लाख बढीको मृत्यु
काठमाडौं , विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख पुगेको छ । पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण
नयाँदिल्ली, भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने

दसैं नजिकियोः दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य
दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो

रुसले बनाएको अढाइ करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता
काठमाडौं, रुससँग कोभिड-१९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको छ । रुसको स्पुतनिक-भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड
तातोपानी नाका असोज १९ देखि खुल्ने
काठमाडौं, सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपाल र चीनका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका खोल्ने सहमति भएको हो। गएको असार २५ गतेदेखि नेपालमा तातोपानी

देशभर ३४ जना संक्रमित भेन्टिलेटरमा
काठमाडौं, कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार प्रदेश १ पाँच, बागमतीमा २६, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पाँचै प्रदेशमा

