मुख्य समाचार Archive

अमिताभ बच्चनले अंग दान गर्ने घोषणा
काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सन्जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि

कर्णालीमा नेकपा भातृ संगठन भताभुंग
सुर्खेत, नेपाल कम्प्युनिष्ट पार्टी नेकपाले भातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू जिल्लाका संयोजक र सहसंयोजक तोकेको छ । नेकपाको निर्णय अनुसार कर्णाली प्रदेशमा पनि २० जना विद्यार्थी नेताहरुले आफ्नो जिम्मेवारी पाएका छन। जसमध्ये जिम्मा

मङ्गल ग्रहमा पानीका तालहरु भेटिए
एजेन्सी, मङ्गल ग्रहमा पानीका तालहरु भेटिएका छन् । त्योसंगै त्यहां प्राणीको अस्तित्वसमेत हुन आशंका व्यक्त गर्दै वैज्ञानिकहरुले अनुसन्धान तीब्र थालेका छन् । युरोपियन स्पेस एजन्सी ईएसएको मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर

आईपीएल क्रिकेटआजराजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा
काठमाडौँ, यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।राजस्थान र कोलकताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको राजस्थान

वामदेव गौतम विरुद्धको मुद्धाको सुनुवाइ हुंदै
काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुंदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ । इजलासका अन्य न्यायाधीशहरुमा दीपककुमार कार्की,

लोकसेवाको परीक्षा तालिका सार्वजनिक
काठमाडौं, लोक सेवा आयोगले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको

नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन सम्पन्न
सुर्खेत, नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन भएको छ ।नेपाल समाजशास्त्र संघका केन्द्रिय सचिब नरेन्द्र आर सीको प्रमुख आतित्यमा प्रदेश स्तरिय समिति गठन सम्पन्न भएको हो । मध्यपच्शिमाञ्चल बिश्वबिद्यालयमा वेद प्रशाद ढकाल संयोजक रहने

गलत प्रवृतिको हिसावकिताव अवको क्रान्तिले गर्छः सेक्रेटेरी आखिर
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले विपद र महामारिको वेला जनता संग पार्टि अभियान संञ्चालन गरेको छ ।जिल्लाको ढकारी गाउँपालिका २ हिच्मामा व्यापक जनसहभागिताका साथ अभियानको उद्घाटन गरेको हो । जिल्ला समिति सदस्य किशोरको अध्यक्षतामा

मेयरका छोरा सहितको टोलिद्धारा इन्जिनियर माथि कुटपिट
अछाम, कमलबजार नगरपालिकामा कार्यरत एक जना कर्मचारी माथि नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा सहित ३ जना ले आक्रमण गरेका छन ।पंञ्चदेवल विनायक नगरपालोका घर भई कमलवजार नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने माथी असोज १३ गते साझ
बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता
रौतहट , बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको

