मुख्य समाचार Archive

ज्येष्ठ नागरिक दिवसकै दिन एक बृद्धले राप्ती नदीमा हाम फालेर मृत्यु

 भालुवाङ, ज्येष्ठ नागरिक दिवसकै दिन राप्ती नदीमा हाम फालेर एक वृद्धको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला वडा नम्बर ८ सातमारा निवासी अन्दाजी ६५÷७० वर्षका वृद्धको राप्ती नदीमा हाम फाल्दा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट सातमराका

जेष्ठ नागरिक दिवसको अवसरमा घरमै गएर गरियो स्वास्थ्य परिक्षण र सम्मान

भालुवाङ , देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई एक सय वर्ष पुगे । चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न

बाँकेमा बिहिबार ४० जनामा कोरोना पुष्टि

  नेपालगन्ज, बाँके भेरी अस्पतालको परिक्षणमा बिहिबार ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको विवरण अनुसार आर्मी अस्पताल नेपालगन्जका १८ जना सहित बिभिन्न जिल्लाका गरी ४० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये

कर्णाली प्रदेश अस्पतालका डा सापकोटाको कोरोना संक्रमणबाट मृत्यु

सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनि प्रदेश अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञको रुपमा कार्यरत थिए । प्रदेश अस्पतालका स्रोतका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का ५२

कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश प्रमुखको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड १९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण

उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ९०२ कोरोना

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको

नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि मत्यु हुनेको संख्या ७ पगेको हो । भेरीगंगा नगरपालिका वडा नं २ की ३५ वर्षिया ती

बैतडीका दुई स्थानीय तह सिल

बैतडी, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तह सिल भएका छन जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि