मुख्य समाचार Archive

गौतमविरुद्धको मुद्दामा आजपनि सुनुवाइ हुने

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा आज शुक्रबारपनि सुनुवाइ हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवाई हुन लागेको हो।यसअघि बुधवार भएको सुनुवाईमा कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरीपनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन तोलाको ९४ हजार ५

अमेरिकी राष्ट्रपति ट्रम्प क्वारन्टीनमा

एजेन्सी, आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन्।उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताए। साताको

विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाडौं, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा जन्मिएका विश्वकर्मा प्रधानमन्त्री केपी शर्मा

विप्लव नेकपाले कार्यकारी अधिकृतलाई जनअदालतमा सोधपुछ गर्यो

अछाम ,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि अछामले ढकारी गाउँपालिकाका कार्यकारी अधिकृत टेक वहादुर वलिलाई जनअदातलतको कार्यालय अछाममा हाजिर गराएको छ ।अछाममा कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा

भारतमा ९९ हजारभन्दा बढीको कोरोनाले मृत्यु

काठमाडौं ,  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९९

नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

काठमाडौं ,नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार

अहिलेसम्मकै उच्च संक्रमण, पैसाबाट पनि कोरोना सर्ने

अहिलेसम्मकै उच्च संक्रमण नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका

कोरोनाबाट बुटवलमा थप एकको मृत्यु

रुपन्देही,रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना-७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११ः५० बजे मृत्यु