मुख्य समाचार Archive

सामुदायिक विद्यालयका शिक्षक घरदैलोमा पठाइँदै

काठमाडौँ , सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउनेभएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज

हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

हुम्ला , स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । कोरोना सङ्क्रमित भएकामा

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन , नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी

कपिलवस्तुमा विद्युत् प्राधिकरणको जिप खोलाले बगाउदा १ को मृत्यु

कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकजनाको मृत्यु भएको छ। बुधवार दिउँसो ४ बजे वाणगंगा नगरपालिका-९ भलवाडमा विद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको थियो। मोतीपुर

गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण

गण्डकी,  गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस

काठमाडौँ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर,  आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला

संक्रमितमध्ये ७३.७ प्रतिशत संक्रमणमुक्त

काठमाडौं, नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट ४९ हजार ९५४ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७३.७ प्रतिशत हो। नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ८०७ पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार

देशभर कोरोनाबाट सिकिस्त ४३ जना भेन्टिलेटरमा

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट गम्भीर भएका ४३ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्। बुधबार प्रदेश १ मा तीन, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा तीन जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६८