मुख्य समाचार Archive

बबई बहुमुखी क्याम्पस प्रमुखअग्रवालको कोरोना सङ्क्रमणबाट निधन
नेपालगञ्ज, बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए ।आज श्वासप्रश्वासमा
गोरु काटेको अभियोगमा तीन जना पक्राउ
झापा, गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काट्दै गर्दा पक्राउ हुन । पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय

के तपाईलाई रिगंटा लाग्यो ? २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार
रिंगटा लाग्नु अर्थात चक्कर आउने समस्यालाई बोलीचालीको भाषामा टाउको घुमाउने भनिन्छ । यो समस्या प्राय मानिसले अनुभव गरेका हुन्छन् ।अत्यधिक गर्मी हुदाँ, औषधीको असर हुदाँ, खानाको गडबढी लगायतका कारणले रिंगटा लाग्ने गर्दछ । यो समस्या कहिलेकाहि

प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ, प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम की डीनसमेत रहेकी डा शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान

उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा ६४५ कोरोना

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु
कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने

नेपालमा थप १ हजार २०७ जना कोरोना संक्रमित
काठमाडौँ, नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०७ जनामा संक्रमण देखिएको हो । योसँगै

सशस्त्र प्रहरी जवान मृत फेला
कैलाली, कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा फेला परेको सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले
डा. गोविन्द केसीका समर्थक पक्राउ
काठमाडौँ, स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने
काठमाडौं, कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक

