मुख्य समाचार Archive

विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड भ्याक्सिन किनिदिने

काठमाडौं, विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड विरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ । बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ

ओलम्पियन नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त

इलाम, ओलम्पियन नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत नयनाले आफूसहित श्रीमान् बास्केटबल पूर्वखेलाडी एवम् प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनामुक्त भएको जानकारी गराएकी छन्। कोरोना संक्रमण देखिएको १६

सुर्खेतमा एक महिलाको मृत्युपछि कोरोना पुष्टि

सुर्खेत, वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी

गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित

पोखरा, गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित भएका छन । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका

भारत लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार

सुनसरी,  सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

काठमाडौं , भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं , निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल

कोरोना परीक्षणमा बढी शुल्क लिए लाइसेन्स खारेज हुनसक्ने

काठमाडौं ,कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

काठमाडौं , कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’