मुख्य समाचार Archive

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने

एजेन्सी, अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने निर्णय गरेको छ । कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी गराएको हो ।अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको निर्णय

भालुवाङ,प्र्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारले निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजार क्षेत्रलाई केन्द्रमा राखेर राप्ती, गढवा

सांसद चौधरीद्धारा औषधि वितरण

दाङ, देउखुरी क्षेत्र नं १ अन्तर्गत प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले अपा०गता भएका,असाहाय र सिमान्तकृत नागरिकहरुलाई औषधी वितरणको काम सुर गरेको बताउनु भएको छ । आफूले सरकारबाट पाउने सेवा सुविधाको केहि रकम यस्ता नागरिकहरुलाई स्वास्थ्यमा लगानी

क्रसर उद्योग संचालनगर्न नदिने भन्दै गाउँपालिकामा ध्यानाकर्षण–पत्र

दाङ, गढवा गाउँपालिका वडानं ५ मगहर,लोखरपुर र लालपुरका स्थानीय नागरिकहरुले तिन गाउँको सिमाना क्षेत्रमा क्रसर उद्योग संचालन हुन थालेको भन्दै संचालन गर्न नदिन गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । तिन गाउँका झण्डै ८९ जना नागरिकहरुले

इप्रका गढवाको नयाँ प्रहरी प्रमुखमा भट्ट

दाङ, इलाका प्रहरी कार्यालय गढवामा सरुवा भएर आउनुभएका नयाँ प्रहरी निरिक्षक राजकुमार भट्टलाई बिहिवार एक कार्यक्रमका वीच स्वागत गरिएको छ । बिगत १४ महिना पछि पूर्व प्रहरी निरिक्षक भरतसिंह राठौरको सरुवा भएपछि नयाँ प्रहरी निरिक्षक भट्ट

बालुवाटारमा ओली प्रचण्ड भेटबार्ता

काठमाडौं, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।दाहाल केहीबेर अघि बालुवाटार पुगेका हुन्। अहिले दुवै अध्यक्षहरुबीच छलफल भइरहेको छ।दुईदिन ओली र दाहालबीचको छलफल रोकिएको थियो। प्रधानमन्त्रीले पार्टीमा छलफल

गौतमविरुद्धको मुद्दामा आजपनि सुनुवाइ हुने

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा आज शुक्रबारपनि सुनुवाइ हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवाई हुन लागेको हो।यसअघि बुधवार भएको सुनुवाईमा कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरीपनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन तोलाको ९४ हजार ५

अमेरिकी राष्ट्रपति ट्रम्प क्वारन्टीनमा

एजेन्सी, आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन्।उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताए। साताको

विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाडौं, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा जन्मिएका विश्वकर्मा प्रधानमन्त्री केपी शर्मा