मुख्य समाचार Archive

कोरोना संक्रमणबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु
चितवन, भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु

फ्रेन्च ओपन इगाले जितिन्
एजेन्सी, पोल्याण्डकी १९ वर्षिया युवती इगा स्विएटेकले महिलातर्फको फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । उनले कुनै पनि सेट नगुमाई उपाधि जितेकी हुन् । फ्रेन्च ओपनको इतिहासमा सेट नगुमाई उपाधि हात पार्ने इगा स्टेफी ग्राफ र जस्टिन हेनिनपछि

राजधानी देउखुरीको खेत-खेतमा जग्गा कारोबारी
भालुवाङ, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने प्रदेश सभाले निर्णय संगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वाभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरे पनि

संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतको प्रदशन
सुर्खेत, संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतले बिरोध प्रदशन गरेको छ । बिगत ८ देखि ९ महिना सम्मको तलब नपाएको भन्दै सनिबार बिरोध प्रदशन भएको थियो । वारम्वार कर्णाली सरकारलाई ध्यानाकर्षन पत्र बुझाउदै आयपनि संस्थागत बिद्यालयका शिक्षकहरुको

नेपाली बजारमा सुनको मूल्य बढ्यो
काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ८ सय

कर्मचारीबाट जुस पिएर डा केसीले तोडे अनसन
काठमाडौं, डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट

नोबेल अस्पताल दुई कोरोना संक्रमितको मृत्यु
मोरङ, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की
समुदायमा कोरोना फैलदै गएपछि पठनपाठन स्थगित
प्यूठान, प्यूठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ ।समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित
भरतपुर , देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन्

भात खान ६ महिनादेखि खुलामञ्च
काठमाडौं , शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही

