मुख्य समाचार Archive

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु
बाँके, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी

नोबेलको लापरबाहीले फेरि एक बिरामीको मृत्यु, अस्पताल तनाबग्रस्त
विराटनगर, नोबेल अस्पतालको लापरबाहीले आज फेरि एक जना महिलाको मृत्यु भएको छ । किड्नीको बिरामी रहेको विराटनगर ३ निवासी ५१ वर्षीय महिलाको स्वास्थ्यकर्मीकै लापरबाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन् । बिरामीको मृत्युपछि आफन्तहरुले अस्पताल परिसरमा

धनकुटामा नातीको कुटाइबाट हजुरबुबाको मृत्यु
धनकुटा, नातीको कुटाइबाट धनकुटामा एक ९० वर्षीय वृद्धको ज्यान गएको छ । हजुरबुबा कुट्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ वर्षीय नाती अबिनाश राईको कुटाइबाट ९० वर्षीय हजुरबुवा फक्तबहादुर राईको मृत्यु भएको

विप्लवको जनअदालतमा तुर्माखाद गाउँपालिका अध्यक्ष शर्मा
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई जनअदालतको कार्यालय अछाममा हाजिर गराएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष शर्मालाई काेराेना महामारी राेकथामको लागिभएकाे अत्याधिक खर्चको बिषयमा उठेको बिषयमा सोधपुछको लागी हाजिर गराएको

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु
चितवन,कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१२ का ४९ वर्षीय पुरुष छन् । अस्पतालका अनुसार असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड

दसैं सुरु, घटस्थापनाको साइत ११:४६ बजे
काठमाडौं, आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने दसैं पर्व दशमीका दिनसम्म विभिन्न धार्मिक अनुष्ठानबाट सञ्चालन गरिन्छ। शरद् ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई शारदीय नवरात्र पनि भनिन्छ। नवरात्रिभर विशेष साधना

सुरक्षित भएर किनमेलमा निस्कन आग्रह
काठमाडौँ, सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष

टीकामा भौतिक दूरी कायम गर्न अनुरोध
काठमाडौँ , कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’
काठमाडौँ , विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँके, कोरोना भाइरस संक्रमणबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थप दुई संक्रमितको गए राति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्युु

