मुख्य समाचार Archive

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्तक संख्या ७३९

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ ।योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १६ सय ९८ सहित देशभर थपिए

२४ घण्टामा २३२६ ले ‘जिते’ कोरोना

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

पछिल्लो २४ घण्टामा थपिए २९४२ संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार२४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित

काठमाडौंमा थपिए १६९८ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा १९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जना संक्रमित थपिएका छन् । यसअघि

असई हत्या प्रकरण : शंकास्पद ११ जना पक्राउ

कैलाली, कैलालीमा गस्तीमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या र हवल्दार रामबहादुर साउद प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न आशंका गरिएका ११ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुको नाम

भारत लिन लागेको २२ क्विन्टल बढी मटर बरामद

जलेश्वर, नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमा नाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१०

बीपी प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

सुनसरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

काठमाडौं,  निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको

भेरी अस्पतालमा बर्दियाका एक संक्रमितको मृत्यु

बर्दिया,  कोरोना भाइरस संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको जानकारी

बागलुङमा खोलाले बगाएर एक बालकको मृत्यु

बागलुङ, बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव