मुख्य समाचार Archive

आईपीएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयर्ल्सबीच पर्तिस्पर्धा

एजेन्सी, युएईमा जारी आईपीएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयर्ल्सबीच पर्तिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ । अंब तालिकाको पुछारमा रहेको राजस्थानले सातौं स्थानमा रहेको चेन्नईसँग प्रतिस्पर्धा

फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने भारतको दाबि

एजेन्सी, भारत सरकारले बनाएको एक वैज्ञानिक कमिटीले आइतबार देशमा जारी कोरोना भाइरसको महामारीले आफ्नो उच्च बिन्दु पार गरेको जनाएको छ।यद्यपी उसले सुरक्षात्मक उपायलाई भने जारी नै राख्नुपर्ने बताएको छ।कमिटीले जारी उपायहरूको पालना भइराखे आगामी वर्षको फेब्रुअरीसम्म

मोरङमा १२ दिन लकडाउन

मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीका कारण चाडपर्वलाई ध्यानमा राखेर १२ दिने निषेधाज्ञा गरेको छ। चाडपर्वमा हुने भिडभाड नियन्त्रण गर्ने उद्देश्यले कार्तिक ३ गते देखि कार्तिक १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाभरीका मठमन्दिर,

गाउँपालिकाको गाडी तोडफोड

हुम्ला, मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन । छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार

सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु

काठमाडौं, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु

काठमाडौं,  काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ।  अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८स्४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। संसदीय दलका नेतासमेत रहेका

बूढानीलकण्ठमा थपिए एक दिन ४८ संक्रमित

काठमाडौं, काठमाडौं बूढानीलकण्ठ नगरपालिकामा आइतबार एकै दिन ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये आधा वडा नम्बर १० कपनका बासिन्दा रहेको जनाइएको छ । आइतबार सो वडामा २४ जना संक्रमित थपिएको नगरपालिकाले जनाएको

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुर,  धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौँ, दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो