मुख्य समाचार Archive
बर्दियामा २३ किलो चरेससहित एक महिला पक्राउ
बर्दिया, सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला

रानीपोखरीको आफ्नै ऐतिहासिक र साँस्कृतिक महत्व छ– राष्ट्रपति
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुल पुनिनिर्माण सकिएकोमा उनले खुसी व्यक्त गरेकी हुन्। उनले भूकम्पमा क्षति भएका अन्य संरचनाको पनि पुनर्निर्माण सकिने बताइन्।

रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरिंदै
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दैछिन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

खेतवाट धान बोकेर आउदै गरेको ट्याक्टर पल्टिदा १ जनाको मृत्यु, ३ घाईते
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।मंगलबार साझ जानकी गाउँपालिका वडा नं. ३ रमुवापुर गाउँमा खेतवाट धानबालि लोड गरेर आउदै गरेको भे १ त ५४२४ नम्बरको ट्याक्टर दुर्घटना हुदा त्यसमा
वर्तमान सरकार राष्ट्र तथा जनताप्रति हदैसम्म गैरजिम्मेवार भयो- विप्लव
काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचितव विप्लवले बर्तमान सरकार राष्ट्र र जनताप्रति हदै सम्मको गैरजिम्मेवार भएको आरोप लगाएका छन् । साथै उनले निःशुल्क रुपमा कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।महासचिव

चितवनमा थपिए १०४ जना नयाँ संक्रमित
चितवन, चितवनमा १०४ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा
अवैध हतियार लिएर आतंकित पार्ने एक पक्राउ
तनहुँ, अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका ६ का ४० वर्षीय अशोक गुरुङ छन्। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिंदै
काठमाडौं,नवरात्रको पाँचौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक

बालगृहमा अपलपत्र ११ जना बालबालिकाको उद्धार
सिमकोट, काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै

शान्ति सम्झौतापछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध
एजेन्सी, दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ । बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार

