मुख्य समाचार Archive

२४ घण्टामा २९८१ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

काठमाडौंमा थपिए ८४३ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६., भक्तपुरमा २९. र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् । यसअघि

कर्मचारीमा कोरोना देखिएपछि म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो । सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम

कर्मचारीमा कोरोना देखिएपछि राप्ती गाउँपालिका कार्यालयसँगै १ र ३ नम्बर वडा कार्यालय सिल

भालुवाङ , कर्मचारीमा कोरोना देखिएपछि देउखुरीको राप्ती गाउँपालिकाको कार्यालय सँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनका लागि सिल गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आज एक सूचना जारी गर्दै बुधबार देखि कात्तिक १६

रामारोशन गाउँपालिका उपाध्यक्ष रावलद्धारा गाउँपालिका कार्यालयमा तालाबन्दी

अछाम, अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गाउँपालिका कार्यालयमा वुधवारतालाबन्दी गरेकी हुन्। उपाध्यक्ष सरस्वती रावलले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएकी छन्। गाउँपालिका नीतिअनुसार नचलेको र आफ्ना अधिकार समेत खोसिएकाले

लोप हुँदै मादल बनाउने पेशा

दाङ,  मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।

कोरोनामुक्त भई डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी सिंहको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेर पनि निको भई अस्पतालबाट डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मंगलबार मृत्यु भएको छ । कोरोना निको भएर घरमै आराम गरिरहेका सिंहको स्वास्थ्य सोमबार अचानक बिग्रिएको थियो । सोमबार

कोरोना महामारीका बीचमा भारतको बिहारमा मतदान सुरू

काठमाडौं , भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ । २४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले

कोरोनाबाट रुपन्देही र पाल्पाका थप दुईको मृत्यु

रुपन्देही,  कोरोना भाइरस संक्रमणबाट रुपन्देही र पाल्पाका थप एक–एक जनाको उपचारकै क्रममा ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर

बाँके,बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी