मुख्य समाचार Archive

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति
एजेन्सी, साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ ।भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले

आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै
एजेन्सी, युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थान दुबैलाई जित्नै पर्ने दबाब छ । आबुधाबीमा खेल्नेछ ।

देउवाले बोलाए शीर्ष नेताको बैठक
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक

दाङमा खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने २ युवक पक्राउ
दाङ, तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी

रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
रौतहट, रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । गत
बेनी आउँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, १० घाइते
म्याग्दी, म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा
दसैं नसकिँदै भारत जानेको लर्को
धनगढी, दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।भारत
फ्रान्समा चक्कु हानी ३ जनाको हत्या गर्ने व्यक्ति ट्युनिसियाका २१ वर्षीय युवक
पेरिस, फ्रान्सको निस सहरको एउटा चर्चमा चक्कु प्रहार गरी ३ जनाको हत्या गर्ने व्यक्ति केही दिनअघि ट्युनिसियाबाट आएको खुलेको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती आक्रमणकारी २१ वर्षीय ब्राहिम एइसोई हुन् । उनी सेप्टेम्बरमा डुङ्गाबाट इटालीको
ओली-दाहाल विवाद : संवादका लागि ‘दूत’ को दौडधुप
काठमाडौँ, अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच १५ पटक भेटवार्ता भयो । घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई

कटुवा पेस्तोल सहित दुई जना पक्राउ
सिरहा, प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी

